ख्वप्रिङ्ग खाद्य महोत्सव २०८२ (Khwopring Food Carnival)
Feb 02, 2026खाना भोक मेत्ने वस्तु मात्र अवश्य होइन यो हाम्रो संस्कृति, पहिचान र मौलिकताको प्रतिबिम्ब पनि हो । त्यसैले आउनुस् हाम्रो संस्कृति, पहिचान र मौलिकताको एकचोटि फरक तरिकाले हेरौँ ।
ख्वप्रिङ्ग खाद्य परिकारको अवसरमा प्रभातफेरि कार्यक्रमको केहि झलक ।
कार्यक्रम
मिति: २०८२ पौष ५ गते, शनिबार
समय: ११ः बजे देखि ३ः०० बजे सम्म
स्थान: विद्यालय प्राङ्गन, ख्वप्रिङ्ग इङ्गलिश एकेडेमी (लिवाली ८, भक्तपुर)